संसद बैठक फेरि पनि अबरुद्ध, चार बजेसम्म स्थगित

२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

१८ पुस, काठमाडौं । नेकपा एमाले लगायतका विपक्षी दलहरुले व्यवस्थापिका संसदको बैठक सोमबार पनि अवरुद्ध पारेका छन् । सांसदहरु आ-आफ्नो ठाउँमा उँभिएर अवरोध गरेपछि सभामुख ओनसरी घर्तीमगरले अपरान्ह चार बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् । यो समय अवधिमा सभामुख घर्तीले सहमतिको प्रयास गर्ने संसद सचिवालयले जनाएको छ । उनले दलहरुलाई सहमतिको छिटो पुग्न संसदको अवरोध खुलाउन आग्रह गर्दै आएकी छन् । तर, एमालेसहितका विपक्षी दलहरुले संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान राख्दै आएका छन् ।
Share this video :

Post a Comment