पिठ्यू, ढांड दुख्ने समस्याको निदान र गोडाको हड्डी बलियो बनाउने उपाय

२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

गोडाको हड्डी बलियो बनाउन, पिठ्यू दुख्ने समस्याबाट छुटकारा पाउन, ढांड दुख्ने बेथा निदानका लागि तल उल्लेखित तीन प्रकारका सरदाम प्रयोग गर्नुहोस् । आफ्नो गोडा सधैं बलियो भैरहोस् भन्ने चाहना सबैको हुन्छ । जवानी अवस्थामा तथा जवसम्म मानिसको गोडामा समस्या देखा पर्दैन त्यसबेला सम्म हामीलाई गोडाको अभावको महसुस हुँदैन । तर जव उमेर छिपिदै जान्छ र गोडाले शरीरको भार सहजै बोक्न सक्दैन अनि मानिसहरुमा गोडा बलियो बनाइराख्न आवश्यक रहेछ भन्ने कुराको बोध हुनथाल्छ । तसर्थ तपाईहरु मध्य जसको गोडामा समस्या छ वा आफ्नो गोडा स्वस्थ रहिरहोस् भन्ने चाहनुहुन्छ उहाँहरुका लागि आजको जानकारी अति सहयोगी सावित हुनेछ । यो ओखती धेरै पहिले देखि प्रायोग गरिदै आइएको छ र यो गोडालाई बलियो बनाउन अमृत सावित भएको छ । यो सरदामले तपाईको गोडा तथा हड्डीलाई २० वर्ष जवान बनाउन मद्धत पुर्याउँछ । पिठ्यू दुख्ने बेथा, पैतलामा भारी महसुस, गोलीगाँठोमा समस्या तथा बुढेसकालमा हुने चोटपटक बिरुद्धमा समेत यो सरदामलाई अचुक ओखतीको रुपमा लिइन्छ । यो अनौठो मीश्रणले तपाईको पैसा बचाउनुका साथै महंगो क्रिम, जेल तथा अन्य आधुनिक औषधीबाट छुटकारा दिलाउँछ । ओखती तयार पार्न चाहिने आवश्यक सरदाम – १०० एमएल आयोडीन – ३०० एमएल अलकोहल ९७(प्रतिशत) – १० चक्कि एसपिरीन ९३०(एमजी) यी चिजबिजहरु सजिलै उपलब्ध हुन्छ र यीनिहरु स्थानिय औषधी पसलमा समेत किन्न सकिन्छ । आयोडिनमा किटाणुलाई नास पार्न सकिने गुण लुकेको हुन्छ र यसले भाइरस, फंगस, बाकटेरिया लगायतका जिवहरुलाई पनि सहजै पराजित गर्न सक्छ । ओखती तयारपार्न चाहिने सरदाम एउटा कचौरा तथा भांडा लिनुहोस् । यसमा आयोडिन र अल्कोहल खन्याउनुहोस् । अव मीश्रणलाई राम्ररी हल्लाउनुहोस् । एसप्रीनको चक्किलाई फुटाएर धुलो पार्नुहोस् र धुलोलाई पनि मीश्रणमा घोल्नुहोस् । मीश्रणलाई दुई हप्ता सम्म अध्यारो तथा चिसो ठाउँमा छोपेर राख्नुहोस् । दुई हप्ता पछि मीश्रण ओखतीमा परिणत भएको छ । अव ओखतीलाई दर्दहुने अंगमा दल्नुहोस् र बिस्तारै मसाज गर्नुहोस् । यसले गोडा लगायतका शरीरका अंगहरु मर्किएको वा दर्दमा रामवाणको काम गर्छ ।
Share this video :

Post a Comment