जिउन मन छ सधैं तिम्रो खास भएर, त्यो मुटुको धड्कन अनि, सास भएर

२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्

जिउन मन छ सधैं तिम्रो, खास भएर त्यो मुटुको धड्कन अनि, सास भएर केहि चाहिन्न जिन्दगीभर, यस्तो लाग्छ देख्न मात्रै पाउँ धर्ती अनि,आकाश भएर दुई मुटु एक हुन्छ सँधै, याद राख्नु स्पर्श गरिरहन्छु सिर्सिरे, बतास भएर एकदिन यो प्रेम कहानि, पक्कै पनि दुनियाँले थाहा पाउँछन, पर्दाफास भएर प्रमाण देख्नेछौ चोखो प्यार, युगौँसम्म झुल्किन्छु “रश्मि” सँधै मायाको,आभास भएर
Share this video :

Post a Comment